You are viewing the translated version of मतदान प्रतिनिधिको नियुक्ति.

Schedule 24
मतदान प्रतिनिधिको नियुक्ति

अनुसूची–२४
(नियम ३५ को उपनियम (१) सँग सम्बन्धित)
मतदान प्रतिनिधिको नियुक्ति

श्री…………………….
…………………….

……………………. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा म उम्मेदवार भएकोले÷उम्मेदवार श्री………………………………………….. को निर्वाचन
प्रतिनिधि भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५८ को उपदफा (१) बमोजिम तपाई श्री…………………………………………. लाई……………………. गाउँपालिका÷नगरपालिका वडा नं……….÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समिति अन्तर्गतका…………………… ………….. मतदान केन्द्रको लागि मतदान प्रतिनिधि नियुक्ति गरेको छु । तपाईले उम्मेदवारको तर्फबाट सो ऐनको अधीनमा रही मतदान प्रतिनिधिको रुपमा गरेको मतदान सम्बन्धी काम कारबाहीमा मेरो मञ्जूरी छ ।

मिति ः–                                              सहिछाप ः–…………………….
नाम, थर ः–……………………
ठेगाना ः–…………………….
उम्मेदवार÷निर्वाचन प्रतिनिधि उपर्युक्त बमोजिम मतदान प्रतिनिधि हुन मञ्जुर गर्दछु ।
मिति ः– सहिछाप ः–…………………….
नाम, थर ः–……………………
ठेगाना ः–…………………….
बोधार्थ ः–

श्री निर्वाचन अधिकृत,
……………………. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
……………………. जिल्ला ।

श्री मतदान अधिकृत,
……………………. मतदानकेन्द्र
……………………. गाउँपालिका÷नगरपालिका वडा नं………..÷जिल्ला समन्वय समिति ……………………. जिल्ला ।
उल्लिखित व्यहोराको नियुक्ति पत्रको बोधार्थ म समक्ष दाखिल भएको हो ।

मिति ः– …………………….
मतदान अधिकृत